अब हरेक वर्ष एकपटक केवाईसी भर्नुपर्ने

अब हरेक वर्ष एकपटक केवाईसी भर्नुपर्ने

काठमाडौं । व्यक्तिले एक वर्षमा एकपटक केवाईसी अपडेट गर्नुपर्ने भएको छ ।


संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । 

यस अनुसार व्यक्तिले कुनै पनि एक ठाउँमा केवाईसी भर्नुपर्ने र त्यो राष्ट्रिय परिचयपत्रमा समावेश भई आवश्यक सबै निकायले प्राप्त गर्नसक्ने व्यवस्था गरिने पौडेलले बताए ।

खबरपाटी
खबरपाटी