आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस जानकारी गराएका हुन्।
उनका अनुसार, वन डढेलोको रोकथाम र सचेतनाका लागि समुदायस्तरमा अभियान सञ्चालन गरिनेछ। डढेलो लगाउने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सूचना दिइने र निभाउन सहयोग गर्ने व्यक्ति तथा समुदायलाई पुरस्कार समेत प्रदान गरिनेछ।