सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ अर्ब ७२ करोड रूपैयाँ बजेट छुट्याएको जानकारी दिएका हुन् । 

खबरपाटी
खबरपाटी