आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका लगायतका ठुला सहरमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । संघीय संसद्मा बिहीबार आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई सार्वजनिक यातायात सुधारमा आकर्षित गर्ने कार्यक्रम घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार विद्युतीय सवारी साधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिनेछ । निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कशप निर्माण गर्न प्रोत्साहन गरिनेछ ।
“काठमाडौँ लगायतका ठुला सहरमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ,” उनले भने ।