आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक सम्बन्धी आवश्यक कानुन संशोधन गरिने बताएका छन्। बिहीबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले बीमा प्राधिकरण र राष्ट्र बैंकसँग सम्बन्धित कानुनमा समसामयिक सुधार गरिने जानकारी दिएका हुन्।