आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १७ सयले बढेको हो ।
हिजो १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो १९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २०२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।