रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयानुसार अघि बढ्न राजावादीलाई आग्रह गरेका छन् । आइतबारवैशाख २८० प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै पनि जेठ १५ गते प्रतिगामी सपना पूरा नहुने बताए ।
“यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन । त्यसमा जोड नगर्न आग्रह गर्दछु,” उनले भने ।
आउँदो जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने राजावादीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले संविधानानुसार अघि बढ्नुपर्नेमा जोड दिए ।