मन्त्रिपरिषद्को बैठक आज बस्दै, होला त गभर्नरको नियुक्ति ?

मन्त्रिपरिषद्को बैठक आज बस्दै, होला त गभर्नरको नियुक्ति ?

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले  दिउसो ५ बजे  बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । 


आजको बैठकले गभर्नर नियुक्तिसहितका विषयमा निर्णय लिनसक्ने बुझिएको छ ।


यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा आजको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने सहमति भएको विषय बाहिर आएको थियो । 

खबरपाटी
खबरपाटी