बजेट अधिवेशनको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बजेट अधिवेशनको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि बस्ने बजेट अधिवेशनको पहिलो संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्।

अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। 

सरकारले जेठ १५ गते बजेट भाषण गर्नै पर्ने संवैधानिक प्रावधानअनुसार बजेट अधिवेशनको संसद बैठक बस्ने भएको हो। 

खबरपाटी
खबरपाटी