सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
१२ माघ २०८०, शुक्रवार
प्रधानमन्त्री केपी ओलीको निर्देशन पछि राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेको छ ।
परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँगको भेटपछि प्रधानमन्त्रीले तत्काल परीक्षा नगर्न भनेका थिए ।
यसअघि बोर्डले वैशाख ११ गतेदेखि परीक्षा लिने तयारी गरिरहेको थियो। अब बैठक बसेर नयाँ मिति तय गरिनेछ।