काठमाडौं । मोबाइल बजारमा नयाँ क्रान्ति ल्याउने उद्देश्यका साथ Real Deal Pvt. Ltd. ले Blackview मोबाइल को आधिकारिक वितरकका रूपमा चार नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। अब स्मार्टफोन फुट्ने डर हटाइदिनुहोस्! मजबुत डिजाइन र अत्याधुनिक प्रविधिसहितको Blackview स्मार्टफोन सिरिज नेपालमा आधिकारिक रूपमा भित्रिएको छ
Blackview स्मार्टफोन केवल स्टाइलिस मात्रै होइन, यो यति बलियो छ कि २ तला माथिबाट खसेर पनि टुट्दैन! MIL-STD-810H सैन्य ग्रेड सर्टिफिकेसन, IP68/IP69K वाटरप्रूफ तथा डस्टप्रूफ सुरक्षाले Blackview लाई नेपालकै सबैभन्दा दमदार स्मार्टफोन बनाएको छ।
नयाँ सार्वजनिक गरिएका चार उत्कृष्ट Blackview स्मार्टफोन:
Blackview BV6200 Plus (मूल्य: रु २४,९९९)
- ११,०००mAh ब्याट्री, १८W फास्ट चार्जिङ
- ८GB RAM, २५६GB स्टोरेज (२TB सम्म विस्तार योग्य)
- IP68, IP69K, तथा MIL-STD-810H वाटरप्रूफ र डस्टप्रूफ सुरक्षा
- १६MP + २MP डुअल क्यामेरा, १३MP फ्रन्ट क्यामेरा
- ६.५६” HD+ डिस्प्ले, ९०Hz रिफ्रेस रेट
Blackview BV7300 (मूल्य: रु ३१,९९९)
- शक्तिशाली प्रोसेसर र अल्ट्रा-क्लियर क्यामेरा
- लामो समय टिक्ने ब्याट्री
- MIL-STD-810H सैन्य ग्रेडको मजबुत डिजाइन
Blackview BV8200 (मूल्य: रु ३९,९९९)
- १२GB RAM, २५६GB स्टोरेज
- ६.७” डिस्प्ले, १२०Hz रिफ्रेस रेट
- ५०MP क्यामेरा, उत्कृष्ट लो-लाइट फोटोग्राफी
Blackview BV9300 Pro (मूल्य: रु ३७,९९९)
- १५,०८०mAh ब्याट्री, अल्ट्रा-फास्ट चार्जिङ
- ६४MP + ८MP क्यामेरा, ३२MP सेल्फी क्यामेरा
- MediaTek Helio G99 प्रोसेसर, गेमिङ र मल्टीटास्किङका लागि उपयुक्त
किन रोज्ने Blackview?
- शक्तिशाली ब्याट्री – लामो समयसम्म टिक्ने पावर
- मजबुत डिजाइन – पानी, धुलो र झड्काबाट सुरक्षित
- हाई-परफर्मेन्स प्रोसेसर – गेमिङ तथा भारी कामका लागि उपयुक्त
- प्रिमियम क्यामेरा – कडा परिस्थितिमा पनि उत्कृष्ट फोटो खिच्न सक्षम
अब बजारमा उपलब्ध!
Blackview को यी दमदार स्मार्टफोनहरू नेपालभरका आधिकारिक स्टोरहरू तथा अनलाइन प्लेटफर्महरू बाट खरिद गर्न सकिन्छ।
अब गुणस्तरीय, टिकाउ, र शक्तिशाली स्मार्टफोन अपनाउनुहोस्!