आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ ।
यस दिन उपकार लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।