आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबारयता स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार र सोमबार सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भएकोमा मंगलबार पनि सोही मूल्यमा खरिदबिक्री भैरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ९५ रूपैयाँमा कारोबार भैरहेको छ ।