आज कुन तरकारीको मूल्य कति ?

आज कुन तरकारीको मूल्य कति ?

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकेजी २५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई)प्रतिकेजी ३० रुपैयाँ, आलु रातो प्रतिकेजी ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३८ रुपैयाँ कायम भएको छ।

खबरपाटी
खबरपाटी