आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

आइतबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँ रहेको छ । प्याज ६९ रुपैयाँ, मटरकोशा ४५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, सेतो मूला हाइब्रिड २२.६७ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा लोकल १५ रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ  र ठुलो गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा(दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो)प्रतिकेजी रु २४०, अङ्गुर (कालो)प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला(भारतीय) प्रतिकेजी रु १०० निर्धारण गरिएको छ ।

खबरपाटी
खबरपाटी