आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा उछाल आएको छ ।
आज नेप्से परिसूचक ५२ दशमलव ३६ अङ्कले बढेर २६६५ दशमलव ४५ को विन्दुमा पुगेको छ ।
बुधबार ३२२ कम्पनीका ९० हजार ६९६ पटकको कारोबारमा १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३५० रुपैयाँ रहेको छ ।
१९६ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।