आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । आइतबार पनि सुन प्रतितोला १ हजार ६०० रुपैयाँले मूल्य बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।