आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । साताको चौथो दिन बुधबार (आज) सुनको मूल्य बढ्दा चाँदीको स्थिर रहेको छ।
मंगलबारको तुलनामा आज सुन तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५२ हजार पाँच सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य आज तोलाको एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।