आईजीपी दानबहादुर कार्की हटाइए, एआईजी मनोज केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त

आईजीपी दानबहादुर कार्की हटाइए, एआईजी मनोज केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौं - सरकारले नोपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई आइजीपी बनाएको छ । कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएको हो । प्रधानमन्त्रीले १५ मिनेटको मात्र समय राखेर मन्त्रिपरिषद बैठक डाकेका थिए ।

खबरपाटी
खबरपाटी