आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज मंगलबार साँझ पाँच बजे बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।
सोमबार नियमित बस्नुपर्ने बैठक मंगलबार बस्न लागेको हो ।