आइतवार सुनको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

आइतवार सुनको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । शुक्रबार १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।

खबरपाटी
खबरपाटी