आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा पासपोर्ट आयात गर्दा ८८ करोडभन्दा बढी रकम बाहिरिएको छ ।
भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा ८८ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको पासपोर्ट आयात भएको हो । सरकारले लामो समयदेखि बाहिरी मुलुकबाट पासपोर्ट आयात गर्दै आएको छ ।
५ महिनाको अवधिमा ३० हजार ५० किलो पासपोर्ट आयात गरिएको तथ्यांकमा उल्लेख छ ।