वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । राजस्थानको जयपुरमा पेट्रोल पम्प नजिकै एलपिजी र सिएनजी ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनापछि धेरैवटा गाडीमा आगलागी भएको हो ।
प्रारम्भिक जानकारी अनुसार आगलागीमा जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ । प्रहरी र अग्नि नियन्त्रकहरुले अझै पनि आगो निभाउने प्रयास गरिरहेका छन् ।
यस दुर्घटनामा जलेर १२ देखि १५ जना गम्भीर घाइते भएको बताइएको छ, उनिहरुलाई उपचारका लागि सवाई मानसिंह अस्पतालमा लगिएको छ । ऐजेन्सी