फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ।
टीयू मैदान कीर्तिपुरमा पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ भने दोस्रो प्रतिस्पर्धा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ ।
पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
प्लेअफ सम्भावनालाई जीवित राख्न चार मध्ये तीन टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ। जनकपुर बोल्ट्स भने यसअघि नै प्लेअफमा पुगिसकेको छ । बाँकी तीन टोली प्लेअफमा पुग्न आजको खेल महत्वपूर्ण हुनेछ ।