सुनको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतीतोला १ लाख ५० हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छ ।


यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५रुपैयाँले घटेको छ ।आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

खबरपाटी
खबरपाटी