आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितातोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।हिजो प्रतितोला एक हजार ८सय ३० रुपैयाँमा कारोबार भएको थियो ।