बालबालिकाका लागि ‘प्रारम्भिक तथा जीवनपयोगी शिक्षा’ नामक पुस्तक सार्बजनिक

बालबालिकाका लागि ‘प्रारम्भिक तथा जीवनपयोगी शिक्षा’ नामक पुस्तक सार्बजनिक

काठमाडौं – बालबालिकाका लागि उपयोगी ‘प्रारम्भिक तथा जीवनपयोगी शिक्षा’ नामक पुस्तक सार्बजनिक भएको छ । 
लेखक एंव संकलक डम्बर बहादुर बस्नेत र उँहाकी श्रीमती शोभा बस्नेतको संयुक्त लेखनमा तयार पारिएको पुस्तक आईतबार एक कार्यक्रमको आयोजना गरि सार्बजनिक गरिएको हो । पुस्तक स्वदेश रहेका प्राथमीक विद्यालय,घरासायी ट्युटर, शिक्षक, अभिभावक र खास गरि नेपाली तौरतरिकाले अध्ययन गर्न स्कुलमा सिमित नभएर संसार भरि छरिएर रहेका नेपालीलाई उपयोगी हुने लेखक बस्नेतले बताउनु भयो । 
प्रारम्भीक तथा जीवनपयोगी शीक्षा नामक पुस्तकमा विद्यालयमा अध्ययन हुने सबै बिषय समाबेश गरिएको छ ।

खबरपाटी
खबरपाटी