सुनको मूल्यले बनायो रेकर्ड ,कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्यले बनायो रेकर्ड ,कतिमा हुँदैछ कारोवार ?

काठमाडौं । दशैं पछि खुलेको बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यसअघि साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रूपैयाँ कायम भएको थियो ।


यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी