आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ।
अघिल्लो दिन छापावाल सुनको भाउ तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको भाउ बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो।