आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । संविधान दिवसको दिन अर्थात आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर तोलामा १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यता, चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा झरेको छ । यसअघि भने प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ तोकिएको थियो ।
सम्बन्धित विषयस्