आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली बजारमा सोमबार पनी सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइहरेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,महासंघका अनुसार सोमबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।