बैङ्किङ कसुर तथा सजाय विधेयक छलफल गर्न अर्थ समितिको बैठक बस्दै

बैङ्किङ कसुर तथा सजाय विधेयक छलफल गर्न अर्थ समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

खबरपाटी
खबरपाटी