आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु। एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु। एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा रु। ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु। एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार सात सय ५० निर्धारण भएको छ ।