सिटिजन लाइफले माग्यो धेरै संख्यामा कर्मचारी

सिटिजन लाइफले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । 

कम्पनीले ब्रान्च म्यानेजर हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो । कम्पनीले १२ शाखा कार्यालयका लागि माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३१ गते भित्र आवेदन दिनुपर्नेछ ।

खबरपाटी
खबरपाटी