कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु

कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु

काठमाडौं। प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकीपक्स सङ्क्रमणबाट १७ हजार ८०१ भन्दा बढि सङ्क्रमित भएका छन् ।

सङ्क्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताउनुभयो । मन्त्रीले जनसङ्ख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गर्नुभयो ।

संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रसारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको सुरुवात गरेको छ । 

खबरपाटी
खबरपाटी