सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ५२ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी प्रतितोलाको १ हजार ८४० रुपियाँमा कारोबार भइरहको महासंघले जनाएको छ । 

खबरपाटी
खबरपाटी