आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न पदमा दरखास्त खुलाएको छ ।
बोर्डले रिक्त पदपूर्तिका लागि २ सहायक निर्देश, १ वरिष्ठ सहायक र ३ सहायक गरी ६ पदमा दरखास्त खुलाएको हो ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले बोर्डको वेबसाइटभित्र करियर ट्याबमा क्लिक गरी अनलाइन दरखास्त दिन सक्नेछन् ।
दरखास्त भदौ २७ गतेसम्म र दोब्बर दस्तुर तिरी असोज ३ गतेसम्म दिन सकिनेछ ।
तलब तथा सेवासुविधा बोर्डको नियमअनुसार हुने बताइएको छ ।
