मङ्गलवार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मङ्गलवार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य एक सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक सय रुपैयाँ घट्दा चाँदीमा भने १० रुपैयाँ बढोत्तरी आएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

चाँदीको मूल्य १० रुपैयाँ बढ्दा तोलाको एक हजार ८२० रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलाको एक हजार ८१० रुपैयाँ थियो।

खबरपाटी
खबरपाटी