प्रधानमन्त्रीज्यू, जसरी लाइन जोड्न भन्नुभयो, उसैगरी महसुल उठाउन निर्देशन दिनुपर्‍यो : सांसद हरि ढकाल

प्रधानमन्त्रीज्यू, जसरी लाइन जोड्न भन्नुभयो, उसैगरी महसुल उठाउन निर्देशन दिनुपर्‍यो : सांसद हरि ढकाल

काठमाडौं । रास्वपा हरि ढकालले लाइन जोड्न दिएको निर्देशन जसरी महसुल तिर्न पनि निर्देशन दिनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यू, जसरी बिजुलीको लाइन जोड्नलाई निर्देशन दिनुभएको थियो । महसुल उठाउन पनि उसैगरी निर्देशन दिनुपर्यो कहाँ-कहाँ दिने हो ।’ ढकालले भने ।


उनले यसअघि भने, ‘विषय त भ्रष्टाचार नै हो, महसुल नै हो, बिजुली नै हो । समितिमा व्यापक छलफल गरिएको छ । तिनुपर्ने उद्योगीले तिर्दिनँ भनेका छैनन् ।’

करदातामाथि करमाथि लामो हात बनाउनेमाथि सधैँ छलफलको विषय हुने उनको भनाइ छ ।

खबरपाटी
खबरपाटी