आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । पछिल्लो दुई दिनदेखि घटिरहेको सुनको ओरालो यात्रामा ब्रेक लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुन बिहीबार तोलामा ३ सय रुपैयाँले बढेको हो ।
नेपाली बजारमा आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।
यता, चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हाजर ७ सय १० रुपैयाँमा कारोबार भइरहेको चाँदीलाई आज १ हजार ६ सय ९० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।