आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
नेपाली बजारमा आज पनी सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला २३ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार १४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।