रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन्। नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएका मन्त्रीहरूलाई आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाएका हुन्।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन्।
कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री यामलाल कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन्।