आज सुन र चाँदी दुवै घट्यो

आज सुन र चाँदी दुवै घट्यो

सुन र चाँदी दुवै सस्तो भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ सय र चाँदी १० रुपैयाँले सस्तो भएको हो। 

योसँगै आज मंगलबार छापावाल सुन १ लाख ४६ हजार र चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३८८ अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

खबरपाटी
खबरपाटी