सिद्धार्थ बैंक–दूसित् प्रिन्सेस छुट सम्झौता

सिद्धार्थ बैंक–दूसित् प्रिन्सेस छुट सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंस्थित दूसित् प्रिन्सेस्बीच ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ।

सम्झौतापछि ग्राहकले लाजिम्पाटस्थित दूसित् प्रिन्सेसमा बैंकको कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। 

सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान सघाउने विश्वास बैंकको छ

खबरपाटी
खबरपाटी