आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बजार खुलेको १ मिनेटमा पोजेटिभ सर्किट लागेको छ ।
शुक्रबार मौद्रिन नीति सार्वजनिक भएसँगै आज आईतबार कारोबारको पहिलो दिन सर्किट लागेको हो ।
नेप्सेमा ३.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्दासम्ममा नेप्सेमा १०२.६८ अंकले बढेको छ ।
२७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ५ लाख ५६ हजार ६५९३ कित्ता शेयर कारोबार भएको छ ।
सर्किट ब्रेक लाग्दा २०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । ८ कम्पनीको शेयर मूलय स्थिर रहेको छ ।
सर्किट लागेको २० मिनेट पछि फेरी बजार खुल्ने छ । पहिलो सर्किट लागेको २० मिनेटका लागि बजार बन्द रहने छ ।