काठमाडौं - मनिषा घोरासैनी र आषा लामाको हेर बरै तिज गितको बजारमा आएको छ ।
काठे भाकाबाट आफ्नो सांगीतीक यात्रा सुरु गरेकी मनिसाले २०८१ सालको तिजको लागी हेर बरै नामको गित बजारमा ल्याएकी छिन । पछिल्लो समय युवा पुस्तामाझ तथा काठ श्रेत्रमा लोकप्रियता कमाउन सफल रहेकी मनिसा तिज गीत ल्याउन पाउदा निककै हर्षित बनेकी छिन । शनिबारबाट बजारमा आएको हेर बरै नामको तिज गित रेशम सापकोटाको रचना र नवराज घोरासैनिको लयमा तयार पारिएको हो ।
हेर बरैमा सांस्कृती र परम्परागत शैलिमा तयार पारिएको छ । तिजको गितमा नारिको बेदना र दुख बिसाउने गरिन्छ, हेर बरैमा नारिको बेदना बिसाउने र दुख साट्ने थलो बनाइएको छ । पछिल्लो समय बजारमा आइरहेका तिजका गितहरुमा आधुनिकता धेरै र परम्परागत शैली हराउदै गएको पाइन्छ तर हेर बरैमा शब्द चयन र लय पुरानो शैलीलाई निरन्तरता दिएको पाइन्छ ।
गित हेर्न तलको लिंकमा क्लीक गर्नु होला ।
https://youtu.be/Cs1PiCer_vc?si=QPpNaIlVgT5lo3vk