आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
भारतमा सुनचाँदीलगायत धातुको मूल्य घट्ने भएको छ ।
सरकारले बजेटमार्फत ६.४ प्रतिशत कस्टम ड्युटी घटाउने घोषणा गरेसँगै सुन(चाँदीको मूल्य घट्ने भएको हो ।
भारतकी वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४–२५ का लागि मंगलवार संसदमा बजेट प्रस्तुत गर्दै यसको जानकारी दिएकी हुन् ।
बजेटमा भारु ३ लाखसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था गरिएको छ । यसले मध्यमवर्गलाई राहत दिने विश्लेषण गरिएको छ ।