रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ बाट संक्रमित भएका छन्। राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्रयाटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेन कोभिडबाट संक्रमित भएका हुन् ।
कोभिड संक्रमित भएपछि बाइडेनमाथिको यो दबाब अझै बढ्न सक्ने सम्भावना रहेको छ ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिलाई कोभिड भ्याक्सिन र बूस्टर लगाइएको छ । प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुई पटक कोभिड–१९ सङ्क्रमण भएको थियो।
बाइडेनले पनि ट्वीट गर्दै आफू कोभिड संक्रमित भएको जानकारी दिएका छन्। उनले आफू स्वस्थ नै भएको बताएका छन् ।
बाइडेनले संक्रमण पुष्टि भएपछि चुनावी भाषणहरू रद्द गरेका छन् । बीबीसी