रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोउत्तर कार्यक्रम हुने भएको छ ।
बिहीबार सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिए ।
शुक्रबार कार्यतालिका प्रस्ताव गरेर कार्यव्यवस्थाबाट त्यो स्वीकृत हुने उनले बताए ।
साथै, प्रधानमन्त्री ओलीले ६ गते विश्वास मत लिने तयारी गरेका छन् ।