रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ- नेकपा एमालेले मन्त्रीको टुंगो लगाएको छ ।
एमालेले भागबण्डामा पाएको सात मन्त्रालयमा मन्त्रीको टुंगो लगाएको हो । एमालेले उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चार मन्त्रीमा पृथ्वीसुब्बा गुरुङ, भौतिकमन्त्रीमा देवेन्द्र दाहाल, शिक्षा मन्त्रीमा विद्या भट्टराई, रक्षा मन्त्रीमा मानवीर राई, उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था मन्त्रीमा बलराम अधिकारीको नाम टुंगो लगाएको छ ।